मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बँदेल र हात्तीको आक्रमणमा ४ जना घाइते

चितवन । बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो...