सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाविरुद्ध शशांकको ‘ग्रान्ड डिजाइन’ : सकियो ‘साक्षी’को समयसीमा !

काठमाडौँ । नेपाली काँग्रेसमा १४औँ महाधिवेशनको जोडघटाउ सुरु भएसँगै महामन्त्री शशांक कोइराला पनि सभापति शेरबहादुर देउवाविरुद्ध उत्रिएका छन् । ०७२ फागुनमा भएको १३औँ महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा निर्वाचित...