सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला स्थगित

काठमाडौं– ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी कोभिड–१९का कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले एक सूचना जारी...