बिहीबार, १४ मङ्सिर २०८०
ताजा लोकप्रिय

लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो  ‘गारवेज ट्रक’

गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको  जानकारी दिए । ...