जलेश्वर। विगत केही दिनदेखि एक्कासि गर्मी बढेपछि महोत्तरीको बर्दिबास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ । बर्दिबास नगरपालिकाले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी...