शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किन टिक्दैनन् 'सेलिब्रेटी'का विवाह ?

काठमाडौँ । चर्चित गायिका एलिना चौहान र गायक विष्णु सापकोटाको वैवाहिक सम्बन्ध १० महिनामै पूर्णविराम लाग्यो । उनीहरूले गत माघ २९ गते औपचारिक रूपमै सम्बन्धविच्छेद गरेका हुन् । काठमाडौँ जिल्ला...