बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण गुपगुच !

सुर्खेत । सुशासन र पारदर्शिताको कुरा गरेर नथाक्ने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र उनी नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । प्रतिपक्षमा हुँदादेखि सरकारको नेतृत्वमा आउँदासमेत...