बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा

पाकिस्तानमा सैनिक विद्रोह गरेर सत्तामा आएका पूर्व राष्ट्रपति तथा पूर्व सेना प्रमुख (रिटायर्ड) परवेज मुशर्रफको आइतबार दुबईमा निधन भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए...