आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वेदमा राष्ट्रिय झण्डा र त्यसमा सूर्य राखिनुको रहस्य

परम्परागत सन्दर्भमा नेपाली जनमनले आत्मसात् गरेको ‘राष्ट्र’ शब्दको अभिप्राय आफ्नो मुलुक र मुलुकका तमाम निवासीहरु हुन् । कुनै खास जातीय, भाषिक, सांस्कृतिक समुदाय होइन । नेपालमा परम्परागत रुपमा चलिआएको ‘राष्ट्र’...