आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

३ लाख जनाले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौँ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन् । आजसम्म ३ लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले...