सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी अनुदानबारे वर्तमान सम्झौता जस्ताको त्यस्तै पास गरिनुहुँदैन : साझा पार्टी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत नेपाललाई दिने भनिएको अनुदानको वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनुहुँदैन भन्ने पार्टीको अडान रहेको साझा पार्टीले स्पष्ट पारेको...