शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः रहिनन् राजा महेन्द्रकी भान्से ‘क्षमावती’ (फिचर स्टोरीसहित)

काठमाडौं– राजा महेन्द्रलाई लामो समय खाना बनाएर खुवाएकी विष्णुकुमारी ढुंगाना खनाल (क्षमावती)को १०४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको वाफलस्थित भदा रेशमराज ढुंगानाको घरमा बस्दै आएकी क्षमावतीको बिहीबार राति १...