मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरिएको छ । कुलेखानीमा सम्पन्न इन्द्रसरोबरको गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र...