सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले छाड्ने–सरकारले पक्रेको पक्र्यै गर्ने : कहिलेसम्म चल्ने हो यो मुसो–बिरालोको खेल ?

  अदालतले पटक–पटक छाड्न आदेश दिएपनि नेकपा विप्लवका नेता–कार्यकर्ता पक्राउ परेका पर्‍यै छन् । यसले गणतन्त्रमा पनि राज्य सत्ताको चरित्र नबदलिएको पुष्टि हुन्छ । ‘देशभित्र मात्र नभएर विश्वभरिका...