न्यूयोर्कको अन्त्येष्टि घरमा कोरोनाभाइरसले निम्त्याएको व्यस्तता (फोटोफिचर)
मङ्गलबार, २५ चैत २०७६, १३ : ०४
अमेरिकामा हालसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ४३ पुगेको छ । तीमध्ये न्यूयोर्कमा मात्रै ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको जोन होप्किन्स युनिभर्सिटी सेन्टर फर सिस्टम्स एण्ड इन्जिनियरिङको पछिल्लो डाटाले जानकारी दिएको छ । मृतकको संख्यामा दिनानुदिन वृद्धि भएका कारण यहाँका अन्त्येष्टि घरमा भ्याइनभ्याइ छ ।
असोसिएटेड प्रेसका फोटो पत्रकार जोन मिन्चिलोले न्यूयोर्कको ब्रुकलिनमा अवस्थित अन्येष्टि घरका निर्देशक टम चिजम्यान र प्याट मार्मेको व्यस्ततालाई क्यामरामा कैद गरेका छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण