न्यूयोर्कमा लगातार कम भइरहेछ मृत्युदर
सोमबार, १५ वैशाख २०७७, ०६ : ३४
अमेरिकाको न्यूयोर्क राज्यमा मृत्युदरमा लगातार कम भइरहेको बताइएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले यसबारे जानकारी दिएका हुन् ।
शुक्रबार न्यूयोर्कमा जहाँ ४ सय ३७ को मृत्यु भएको थियो भने शनिबार ३ सय ६७ को मृत्यु भयो ।
क्यूमोले संक्रमण र मृत्युदर हेरेर राज्य पुनः सञ्चालन कहिले गर्ने भनेर निर्णय लिइने बताएका छन् ।
जनतालाई अनिश्चितकालसम्म घरमा बस्न र गर्मीमा पनि केही नगर भन्नु असम्भव हुने क्यूमोले बताए ।
उनले एक रिपोर्टतर्फ ध्यान केन्द्रीत गराउँदै घरेलु हिंसा, लागुऔषध र रक्सी सेवन गरेर हिंसा र मानसिक स्वास्थ्यको समस्या बढिसकेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण