दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु
यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस्तै शनिबार यहाँ १०८ को मृत्यु भएको थियो ।
पूरा अमेरिकाभरी न्यूयोर्क सर्वाधिक प्रभावित राज्य थियो । अप्रिलमा यहाँ एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।
We lost 84 New Yorkers to COVID-19 yesterday. By any normal standard this is a hideous number. But we are thankful this number has fallen below 100 for the first time since late March.
— Andrew Cuomo (@NYGovCuomo) May 23, 2020
न्यूयोर्कमा कोरोनाभाइरसका संक्रमित पक्कै पनि कम भएका छन् तर अमेरिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार १६ लाख ६६ हजार ८ सय २८ को मृत्यु भएको छ भने ९८ हजार ६ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण