काठमाडौँ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । हत्यामा संलग्न आशङ्कामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न जिल्ला...