केन्द्रीय संस्करण

लिलु डुम्रे

महाभूकम्पको तीन वर्ष कट्यो तर क्षतिग्रस्त बीपी सङ्ग्रहालय बन्न सकेन access_timeबैशाख २९, २०७५

काठमाडौं– २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पले क्षति भएको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय हालसम्म सुचारु हुन सकेको छैन । भूकम्पले सङ्ग्रहालयको भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएको थियो । भूकम्पका कारण सङ्ग्रहालयको चार करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो । ...

नेविसङ्घ लफडामा लुकेको स्वार्थ : देउवाविरुद्ध दबाब बढाउने असन्तुष्टको रणनीति access_timeबैशाख २७, २०७५

काठमाडौं– सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गरेसँगै नेपाली काङ्ग्रेसको विवाद थप सतहमा आएको छ ।  तीव्र गुटबन्दी रहेको काँग्रेसभित्रका शीर्ष नेताकै स्वार्थका कारण  विवाद भातृ सङ्गठनसम्म छताछुल्ल भएको छ ।  नेता रामचन्द्र पौडेलले नेविसङ्घ ...

नेविसंघ विवादः दिनभर कार्यकर्तालाई कुराएर अन्तत अनिश्चतकालिन स्थगित access_timeबैशाख २६, २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघमा समानान्तर गतिविधिको चरम रुप वुधबारको आयोजना गरिएका दुई कार्यक्रममा देखियो । सुन्दरीजलस्थित वीपी संग्रहालयमा गर्न लागिएको दुवै कार्यक्रम दिनभर हुने÷नहुने अन्योलमै रह्यो । वुधवारको कार्यक्रमका लागि दुवै समुह मंगलवार अबेर रा...

वीपी संग्रहालयमा नेविसंघको नाराबाजी access_timeबैशाख २६, २०७५

काठमाडौं– काँग्रेस भातृ संगठन नेविसंघ दुई समूहले एकै स्थानमा कार्यक्रम राखेपछि सुन्दरीजलस्थित वीपी संग्रहालयमा कडा सुरक्षा सर्तकता अपनाइएको छ । कार्यक्रममा झडप समेत हुन सक्ने भन्दै सुरक्षा सर्तकता कडा बनाएको बताइएको छ ।  वीपी संग्रहालयमा नेबिसंघ सभापत...

राजाको अधिनायकवाद त ढल्यो, देउवाको कसरी बच्छ ? : अर्जुननरसिंह केसीको अन्तरवार्ता access_timeबैशाख २४, २०७५

१३औं महाधिवेशनमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह केसी पराजित भएका थिए । निर्वाचनपछि मध्यधारमा देखिएका सिंह पछिल्ल्लो केन्द्रीय समितिको बैठकबाट देउवाप्रति रुष्ट देखिएका छन् । देउवामा हुकुमी शैली बढेको उनको ठहर छ । काँग्र...

३ करोड भाडा नतिरी टिकट काउन्टरमा सिन्डिकेटवालाको रजाईँ access_timeबैशाख २४, २०७५

काठमाडौं– काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा सिन्डिकेट पक्षधर राष्ट्रिय यातायात व्यवसायी महासंघले टिकट काउन्टर राखेवापतको १४ वर्षयता एक पैसापनि भाडा नतिरेको खुल्न आएको छ । सिन्डिकेट पक्षधर व्यवसायीहरुले समिति अन्तर्गत रहेर टिकट काउन्टर सञ्चालन गर्दै आएका थिए ।&...

नेविसंघ बैठक चल्दाचल्दै केन्द्रीय कार्यालयको हस्तक्षेप, बैठक रोक्न निर्देशन access_timeबैशाख २१, २०७५

काठमाडौँ । नेविसंघ सभापति नैनसिंह महरसँग असन्तुष्ट समूहले बोलाएको केन्द्रीय समिति वैठकलाई रोक्न काँग्रेस केन्द्रिय समितिले परिपत्र गरेको छ । महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले परिपत्र गरेका हुन् ।  ...

पदाधिकारी चयन गर्नका लागि काँग्रेस बैठक आज access_timeबैशाख २१, २०७५

काठमाडौँ । पदाधिकारी चयनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।  रिक्त उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि पार्टी सभापति शेर बहादुर देउवाले नाम प्रस्ताव गर्ने बताइएको छ।  निर्वाचित केन्द्रिय सदस्यको बैठकले प्रस्तावित नाम...

शशांकको ‘दोहोरो चरित्र’ : ओल्लो घरको नरे पल्लो घरमा सरे ! access_timeबैशाख २०, २०७५

नेपाली काँग्रेसमा कोइराला परिवार र वर्तमान सभापति शेरबहादुर देउवाबीच घनिष्टताको सम्बन्ध रहेन । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग मनमुटाव भएपछि देउवाले २०५९ मा नेपाली काँग्रेस विभाजन गरेका थिए ।  कोइराला परिवारले देउवालाई दूर राख्न चाहेको विगतले ...

नेविसंघमा विवाद थप बल्झियो, महामन्त्रीले बोलाएको बैठकप्रति अध्यक्षको आपत्ति access_timeबैशाख १९, २०७५

काठमाडौं– काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद थप बल्झिएको छ ।  संघका अध्यक्ष नैनसिंह महर विधान, परम्परा र मूल्य मान्यता विपरित मनोमानी ढंगले चलेको आरोप लगाउँदै महामन्त्री कुन्दनराज काफ्लेको समूहले केन्द्रिय समितिको बैठक डाकेको छ । ...

किन मानमर्दनमै बित्यो काँग्रेसको १४ दिने बैठक ? प्रा.डा. राजेश गौतमको विश्लेषण access_timeबैशाख १९, २०७५

इतिहास विषयका प्राध्यापक डा. राजेश गौतमले ३३ वर्ष त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरे । अवकाशपछिको समयमा गौतम अध्ययन र लेखन सक्रिय छन् । नेपाली काँग्रेसको इतिहासलाई मिहिन ढङ्गले अध्ययन गरेका गौतमले ‘नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली काँग्रेसको भूमिका’ पु...

काँग्रेसको १४ दिने बैठक : देउवा कि पौडेल/सिटौला फाइदामा ? access_timeबैशाख १७, २०७५

काठमाडौँ । निर्वाचनको पीडाले ‘थिलथिलो’ काँग्रेसले जीवन भर्ने अपेक्षा गरिएको  केन्द्रीय कायसमितिको बैठक आइतवार सकिएको छ । पराजयलाई स्वभाविक ‘लिनुपर्ने’ सभापति शेरबहादुर देउवापक्षको अडान र कठोर समीक्षा गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौ...

पदाधिकारी मनोनयनका लागि बोलाइएको काँग्रेस बैठक स्थगित access_timeबैशाख १७, २०७५

काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचित सदस्यहरुको बैठक २१ गते  अपरान्ह २ः०० बजे बस्ने भएको छ ।   बैठक आज बिहान ८ः३० बजे बोलाइएको थियो । तर, त्यसलाई स्थगित गरेर नयाँ मितिमा बैठक बोलाइएको हो ।  नेता रामचन्द्र पौडेल पक्षधरले  द...

कांग्रेस बैठक सकिने बित्तिकै पौडेल समूह बन्यो असन्तुष्ट access_timeबैशाख १६, २०७५

काठमाडौं–नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएको छ ।   बैठक सकिएलगत्तै पार्टी कार्यालय सानेपामा आइतबार साँझ पत्रकार सम्मेलन गरी नेता पौडेलले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरिएको दाबी गरे ।&...

प्रस्ताव सम्बोधन नगरी निर्णय ल्याउने तयारी access_timeबैशाख १६, २०७५

काठमाडौं–काँग्रेस सभापति शेरवहादुर देउवाइतरसमूहको माग सम्वोधन नगरि काँग्रेस केन्द्रीय समितिको वैठक टुंगिने भएको छ ।  चैत ९ देखि निर्वाचन समीक्षाको लागि डाकिएको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षले हारको जिम्मेवारी सभापतिले लिनु...

आलोचना गर्नेहरुलाई पौडेलको जवाफः ‘भूपू सभापतिवाट देउवाले सिक्नु पर्दैन ?’ access_timeबैशाख १४, २०७५

काठमाडौ–नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन १३ मा पार्टी सभापतिलाई सम्बोधन गरि लेखेको पत्रमा शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए । पौडेलले लेखेको पत्रले काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा व्यापक चर्चा पाएको छ ।  निर्वाचन समीक्ष...

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म access_timeबैशाख १३, २०७५

काठमाडौं– २०७२ असारमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा नयाँ प्रावधान ल्याए । कामदारमाथि हुने ठगीलाई नियन्त्रण गर्नका लागि ल्याइएको फ्री भिसा, फ्री टिकटको प्रावधानले तत्कालीन समयमा गुरुङले वाहवाही पनि बटुले । तर सोही समयमा गुरुङले दिएको ...

काँग्रेसमा युवा नेताहरुनै विभाजित, गगन समुहपछि आउने भयो अर्को नयाँ प्रस्ताव access_timeबैशाख ११, २०७५

काठमाडौं– कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यहरुनै विभाजित देखिएका छन् ।  निर्वाचन समीक्षाका लागि डाकिएको बैठकमा २२ युवा सदस्यहरुको संयुक्त प्रस्ताव ल्याउने भनिए पनि युवाहरुबीच संयुक्त प्रस्तावमा एकमत नभएपछि दुई प्रस्ताव आउने निश्चित भएक...

भित्र केन्द्रीय समिति बैठक, बाहिर नेविसंघको नाराबाजी (फोटोफिचर) access_timeबैशाख १०, २०७५

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले  पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।   साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन &n...

वैदेशिक रोजगारीको क्षेत्रमा सिन्डिकेटको समस्या कति ? access_timeबैशाख ९, २०७५

वैदेशिक रोजगार क्षेत्र अमर्यादित र विसङ्गतिले भरिएको पटक पटक सुनिन्छ । रोजगारीका लागि विदेशिने तथा प्रक्रियामा रहेका युवाहरू म्यानपावर व्यवसायीका कारण पीडित हुने क्रम रोकिएको छैन । व्यक्तिगत र संस्थागत ठगीका उजुरी दैनिक श्रम विभागमा दर्ता भइरहेका हुन्छन् । तर न्याय पाउन...

Page 1 of 8