मोहनप्रसाद दाहाल

त्रिविका वरिष्ठ गुरुहरूको प्रहारले नेपाली लेखाइमा लाजमर्दो अराजकता फैलियो : प्रा मुकुन्दशरण उपाध्याय access_timeबैशाख १०, २०७९

मुकुन्दशरण उपाध्याय नेपाली भाषा–व्याकरणको छुट्टै धार लिएर निरन्तर अध्ययन अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् । १९९७ वैशाख ५ गते पोखराको हेम्जामा जन्मिएका उनी संस्कृत अध्ययनका लागि भारतको वृन्दावन गई तत्कालीन काशी युनिभर्सिटी (अहिलेको सम्पूर्णानन्द विश्वविद्यालय) बाट संस्...

‘शिक्षामन्त्रीले किताब किने, अरू नेता झुल्किएनन्’ access_timeपुस १८, २०७८

मङ्सिर–पुसको जाडोमा राजनीतिक दलका महाधिवेशनहरू भइरहेका छन् । महाधिवेशनमा पार्टीका आगामी कार्यदिशाबारे छलफल चलिरहँदा कार्यक्रमस्थल बाहिर विभिन्न पुस्तक बिक्रीका लागि खटिएका पुस्तक व्यापारीहरू भने निराश अवस्थामा भेटिए । नेकपा एमालेको महाधिवेशन चितवनमा सम्पन्न ...

आधुनिक रङ्गमञ्च प्रवर्तक मल्लको घरमा पाइला टेक्दा... access_timeपुस १३, २०७८

नेपाली नाटकको परम्परा शाही राजदरबार र श्री ३ का दरबारभित्र देखाएर सुरु भएको थियो । त्यतिबेला मञ्चको सजावट र स्टेजदेखि ध्वनि व्यवस्थापनसम्मको काममा भारतीय रङ्गकर्मीहरूको दबदबा थियो । रङ्गमञ्चमा त्यो परनिर्भरता प्रचण्ड मल्ललाई कत्ति उचित लागेन, त्यो परम्परा तोड्न रङ्गमञ्च अध्ययन ...

‘पुस्तकालयलाई राष्ट्रपति, प्रधानमन्त्री कसैले हेरेनन्, भारतीय राजदूतलाई भेट्यौँ’ access_timeपुस ८, २०७८

पुस्तकालय ज्ञान निर्माणको थलो हो । कुनै पनि देशमा बौद्धिक व्यक्तित्वको  सम्मान कति हुन्छ भन्ने कुराको सङ्केत त्यहाँ रहेको पुस्तकालयहरूको अवस्थाले देखाउँछ । हामी पुस्तकालय कति समय बिताउँछौँ, त्यसले हाम्रो जीवनको गुणस्तरमा सुधार ल्याउँछ । नेपालमा पनि थुप्रै पुस्तकालय...

भाषण गर्न धकाउनु हुन्छ ? यसरी गर्नोस् भाषण access_timeपुस ३, २०७८

सार्वजनिक सभा, समारोहमा मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला हो । प्रायः व्यक्ति साथीभाइसँग निर्धक्क बोल्न र गफ गर्न सके पनि मञ्चमा गएर भाषण दिन धकाउँछन् । त्यसको खास कारण भनेको भाषणकलासम्बन्धी ज्ञान र अभ्यासको कमीले हो ।  त्यस्ता धेरै व्यक्तित्वहरू भेटिन्छन्, ...

विकलले निर्माण गरेकै समृद्ध धारा हो अहिलेको प्रगतिवादी नेपाली साहित्य : प्राडा रमेश भट्टराई access_timeपुस २, २०७८

रमेश विकल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा सुपरिचित छन् । उनी १९८५ कात्तिक २९ गते चन्द्रशेखर र छायादेवी चालिसेका सुपुत्रका रूपमा जन्मेका थिए । काठमाडौँ, जोरपाटीस्थित आरुबारीमा जन्मिएका विकलको न्वारानको नाम इन्दुशेखर हो भने नागरिकताको नाम चाहिँ रामेश्वर...

महिला हिंसालाई पुनर्परिभाषित गर्नुपर्ने स्थिति देखिएको छ : प्राडा सावित्री कक्षपती access_timeमंसिर २३, २०७८

अहिले महिला हिंसासम्बन्धी १६ दिने अभियान चलिरहेको छ । औपचारिक रूपमा नेपालले यो अभियान २०५४ सालबाट सुरु गरे पनि २०७५ मा मन्त्रिस्तरीय निर्णय भएपछि स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर यस्तो हिंसामा कमी आउन सकेको छैन । निर्मला पन्तको बलात्कारपछि...

११/१२ कक्षाका किताब छाप्न पाए साझाले भात खान्छ : विजय सुब्बा access_timeमंसिर १७, २०७८

नेकपा एमालेका नेतासमेत रहेका डा. विजय सुब्बाले नेतृत्व गरेको साझा प्रकाशन अहिले जीवन मरणको दोसाँधमा छ । चरम राजनीतीकरण, राजनीतिक नियुक्ति, हस्तक्षेप र कार्यालयभित्र नै भएका अनियमितताका कारण यो संस्था धराशायी अवस्थामा पुगेको हो । एक समयमा नेपालभरी र भारतको सिलिगु...

‘मोहन कोइराला अद्भुत कवि हुन्’ access_timeमंसिर १४, २०७८

कवि मोहन कोइराला नेपाली साहित्य जगतमा लामा, अत्यन्त क्लिष्ट र बौद्धिक खालका कविता लेख्ने कविका रूपमा परिचित छन् । फर्सीको जरा उनको सर्वाधिक चर्चित कविता हो । उनी प्रयोगवादी कविताका प्रवर्तक हुन् । कोइरालाको जन्म १९८३ मङ्सिर ११ गते काठमाडौँ, डिल्लीबजारमा भएको हो । बाब...

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दोहोरो सत्ता देखियो’ access_timeमंसिर ६, २०७८

साहित्यकार राधेश्याम लेकाली इलाममा २०१५ सालमा जन्मिएका हुन् । सानै उमेरदेखि साहित्य लेखनमा रुचि राख्ने उनी २०३३ सालमा ‘सौगात’ मासिक पत्रिका ‘भानुप्रति’ शीर्षक कविता लेखेर सार्वजनिक साहित्यिक जीवनमा होमिएका हुन् । त्यसपछि उनको साहित्यिक यात्रा ...

‘भारत सरकारले सम्मानयोग्य व्यक्ति छनोट गरेको छ’ access_timeकात्तिक २७, २०७८

नेपाली भाषाका साहित्यकार एवं चर्चित ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्री यसैसाता भारतको पद्म–श्री पुरस्कारबाट सम्मानित भए । क्षेत्रीलाई गत सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा उक्त सम्मान...

‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’ access_timeअसोज २, २०७८

नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट साधक एवं चर्चित गीतकार प्राडा कृष्णहरि बरालको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो । उनले कक्षा ७ सम्म सिन्धुलीमा, बीएसम्म जनकपुरमा र विद्यावारिधि ‘गजल परम्परा र माेतीराम भट्काेट गजलकािरता’ शीर्षकमा त्...

नेपाली शुद्ध लेख्ने हो भने प्रयोगका आधारमा पढाऔँ : प्रा.डा. भट्टराई access_timeभदौ १, २०७८

नेपाली भाषा कसरी शुद्ध लेख्ने ? शुद्ध लेखनका लागि व्याकरणका नियमहरुलाई पछ्याउने कि प्रचलन वा प्रयोगलाई आधार मान्ने ? यस विषयमा भाषाशास्त्रीबीच बहस हुँदै आइरहेको छ । कोही भन्छन्, व्याकरणका नियमलाई पछ्याउनुपर्छ । कोही भन्छन्, प्रयोग र प्रचलनलाई हेर्नुपर्छ । पछिल्लो समय न...

खगराज बरालको स्यानी : मातृवियोगले भरिएको उपन्यास access_timeसाउन २६, २०७८

नेपाली साहित्यमा ‘शोक उपन्यास’ त्यति धेरै पढिएको विधा होइन । तर, ‘शोक उपन्यास’ हुने रहेछ भन्ने नेपाल सरकारका पूर्वसचिव खगराज बरालको स्यानी उपन्यासको अध्ययनबाट थाहा हुन्छ । बरालको स्यानी उपन्यासमा १३ वटा परिच्छेद छन् । ती परिच्छेदमा हिन्दू ...

‘आफ्नै मृत्युको खबर सुन्दा ‘म भाग्यमानी रहेछु’ भन्नुभएको थियो’ access_timeभदौ ३, २०७७

राष्ट्रकवि माधव घिमिरेको मङ्गलबार साँझ ५ः५५ बजे १०१ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भयो । १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा गौरीशंकर घिमिरे र द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूपमा जन्मिएका घिमिरेले प्रथम गुरु बद्री सुवेदीबाट शिक्षा आरम्भ गरेका थिए । उनले औपच...

लहडबाजीमा वर्णविन्यासको शिष्ट परम्परा भत्काएकाले नेपाली भाषा अराजकताको सिकार हुनपुग्यो : शरच्चन्द्र वस्ती access_timeकात्तिक १६, २०७६

शरच्चन्द्र वस्ती सञ्चार माध्यममा स्थापित नाम हो । प्राध्यापन, पत्रकारिता र सम्पादन क्षेत्रलाई मुख्य पेसा बनाउँदै आएका वस्तीको ‘हाम्रो भाषा’ पुस्तक निकै चर्चित छ । नेपाली पत्रकारिताका क्षेत्रमा भाषा प्रयोगमा देखिएका कठिनाइ, हिज्जेका समस्या र लेखनको स्तरीयताका बारेमा...

‘नेपालीलाई खास वर्गको भाषा बनाउन खोजिएकाले वितण्डा मच्चिएको हो’ access_timeसाउन १९, २०७६

हेमाङ्गराज अधिकारी कोसी अञ्चल, भोजपुर जिल्ला अन्तर्गत दिङ्लामा २००४ असार ७ गते जन्मिएका हुन् । उनले संस्कृतमा आचार्य तथा नेपालीमा स्नातकोत्तर गरी भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । डाक्टर अधिकारीले  त्रिभुवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी हाल ...

'झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि' access_timeअसार २७, २०७६

तारानाथ शर्माको जन्म इलामको बरबोटेमा १९९१ असार ९ गते भएको हो । उनी प्रजापति उपाध्याय (भण्डारी) र देविकाका जेठा सुपुत्र हुन् । गुरु बोधनारायण घिमिरेले उनलाई अक्षर चिनाएका थिए । अक्षर चिनिसकेपछि उनले रुद्री, चण्डी, वेद, अमरकोश र ज्योतिषसम्बन्धी अध्ययन गरेका थिए । त्यसपछ...

सत्यमोहन जोशीको स्मरण : लक्ष्मीप्रसाद देवकोटासँगको त्यो भेट access_timeकात्तिक २१, २०७५

देवकोटा मभन्दा १० वर्ष जेठो हुन् । उनीसँग धेरै भेटाघाट भएको हो । उनी ज्यादै राम्रा मन्छे थिए । ज्यादै विद्वान ज्यादै प्रखर क्षमता भएको, सिर्जनशील क्षमता भएको, कुशाग्र भएको । अत्यन्त प्रतिभाशाली मान्छे  । एउटा घटना सुनाऊँ । उनी त्योबेला भाषानुवाद परिषद्मा शाकुन्तल महाक...

X