म्याग्दी । सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर...
काठमाडौँ । सहकारी विभाग र राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र मर्जरमा जाने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि कामविहीन बनेको विभागअन्तर्गत प्रशिक्षण केन्द्रलाई ल्याउन लागिएको हो । भूमि व्यवस्था सहकारी...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
रौतहट । महालेखा परीक्षकको कार्यालय काठमाडौँका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघेको बताएका छन्। रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागी...
तनहुँ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको स्पष्ट पारेका छन् । प्राधिकरण गठनपश्चात सहकारी विभागको भूमिका...
काठमाडौँ । पछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक निरन्तर रूपमा ओरालो लागेको छ । अघिल्लो साताभर उत्साह देखिएको पुँजीबजार यो साता लगानीकर्तालाई निराश बनाएको छ । गत साता नयाँ...
बारा । बारा–पर्सा औद्योगिक करिडोरमा रहेको बहुराष्ट्रिय कम्पनी ‘डाबर नेपाल प्रा.लि’ ले राज्यको अर्बौँको सार्वजनिक सम्पत्ति वर्षौँदेखि दोहन गरेको भेटिएको छ । साबिक रामपुर टोकनी गाविस वडा नं ३, हाल...
पोखरा । होटल सङ्घ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीले सडकको निर्माण काम चुस्त बनाउन दबाब सहित विज्ञप्ति...
गोलबजार । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । बिहीबार...
काठमाडौँ । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन् । काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल...
काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावलीको चौधौँ संशोधन स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको नियमावली संशोधनको मस्यौदा सोमबार बसेको मन्त्रिपरिषद्ले स्वीकृत...
हेटौँडा । बागमती प्रदेश सरकारले बजेट निर्माणको काम धमाधम अघि बढाएको छ । आन्तरिक छलफल र विश्लेषणसहित प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माणको कामलाई अघि बढाएको हो । आर्थिक...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ । पछिल्ला ४ कारोबार दिन लगातार गिरावट भएको नेप्से परिसूचक बिहीबार २.०८ अङ्कले बढेर २६५८.०२ विन्दुमा...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार...
काठमाडौँ, ११ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा...
डोटी । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क)मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा...
काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए पनि नघटाई बिक्री भइरहेको पाइएको छ । गत चैतको तेस्रो साता सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँ घटाएको भनिएको थियो...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन् । ‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय...
काठमाडौँ । सर्वोच्च अदातलले लगाम लगाएको सांसद विकास कोषमा ब्युँत्याउन सांसदहरूले सरकारलाई दबाब दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमिति बैठकमा आगामी बजेटबारे भएको छलफलमा सांसदहरूले सांसद विकास कोष ब्युँत्याउनुपर्ने धारणा...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै चौधरीले निर्माण...
काठमाडौँ । साताको पहिलो कारोबार देखि निरन्तर रूपमा चार दिनसम्म नेप्सेमा गिरावट आएको छ । पछिल्ला तीन कारोबारमा घटिरहेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ३२.३८...
काठमाडौँ । नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा ठुलो रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ चैत मसान्तसम्ममा सुन्तला आयात हुँदा १ अर्ब ६ करोड...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको...
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको उक्त अफर वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस अवधिभर...
विराटनगर । कोशी प्रदेश आयोजना बैंकमा सोमबार एकै दिन एक हजारबढी आयोजना इन्ट्री भयो । आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेटमा समावेश गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा अख्तियार दुरुपयोग अनुसन्धान...
मकवानपुर । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति...
काठमाडौँ, १० वैशाखः नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको...
काठमाडौं । सरकारले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ वैकल्पिक विकास वित्त परिचालन गर्ने अवधारणाका साथ नयाँ कानुन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त...
काठमाडौँ । तत्कालीन पर्यटनमन्त्री तथा लेखा समिति सदस्य प्रेमबहादुर आलेविरुद्ध धनगढी विमानस्थल जग्गा खरिद प्रकरणका विषयामा परेको उजुरीमा सार्वजनिक लेखा समितिले पनि छानबिन अगाडि बढाएको छ । धनगढी विमानस्थल विस्तारका क्रममा पर्यटनमन्त्री...
काठमाडौँ । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ । मङ्गलबार को कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष...
काठमाडौँ । सरकारले फागुन १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कोटा हटाएपछि सुपारी आयात ह्वात्तै बढेको छ । लामो समयदेखि सुपारी कोटामा आयात हुँदै आएको थियो । २०८१/८२ को (चैत...