काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष
काठमाडौँ । सरकारले एक साताभित्र जुत्ता चप्पल र औषधीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र...
काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । बैंकले प्रकाशित गरेको...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरू नवीकरणीय...
काठमाडौँ । मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क घटेर २६८८.३२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९१ अङ्कले घटेको छ भने फ्लोट...
सोलुखुम्बु । नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेका छन् । मंगलबार बिहान काठमाडौँ आइपुगेका मन्त्री खट्टर र ऊर्जा,...
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात...
काठमाडौँ । ९ महिनाको अवधिमा नेपालीले ५८ करोड रुपैयाँ बराबरको लेज तथा कुर्कुरे खाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ५८ करोड रुपैयाँ बराबरको लेज, कुर्कुरे र...
काठमाडौँ । सन् २००१ मा करिब ४० करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निर्यात हुन्थ्यो । विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख उद्योगका रूपमा स्थान ओगट्न सफल थियो, तयारी पोसाक...
काठमाडौँ । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ । वैशाख १२ मा हुने ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई...
हेटौँडा । आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४...
काठमाडौँ । ट्रेजरी बिलमार्फत सरकारले मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड...
कैलाली । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख...
पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ...
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा...
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय...
काठमाडौँ । खाद्य लागि कृषि अभियानले जैविक कृषि जागरण अभियान २०८२ गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी एक महिना सो जैविक कृषि जागरण अभियान गर्नेबारे जानकारी गराइएको हो...
वासिङ्टन डीसी । जर्मन कुरियर कम्पनी डीएचएलले अमेरिकामा उच्च मूल्य पर्ने सामानको डेलिभरी रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुलहरूको घोषणा गरेपछि कम्पनीले अमेरिकामा ८ सय डलरभन्दा...
काठमाडौँ । पछिल्लो ९ महिनामा भन्सारविन्दुबाट ३ खर्ब बढी राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म भन्सारबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५...
हेटौँडा । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर...
पोखरा । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय...
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा ४७ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले...
काठमाडौँ । उपत्यका छेउछाउका जिल्लासहित भारत, चीन, भुटान लगायत विभिन्न देशबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो वर्ष भारतबाट ३९.२० प्रतिशत, भुटानबाट...
निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० बनाउने विषयमा सहमति नजिक पुगेको देखियो । निजामती सेवा विधेयकमा उपसमिति बनाएर यसबारे सहमति जुटाउने प्रयास भइरहेको छ । नेपालीको औसत आयु ५४ वर्ष...
काठमाडौँ । सरकारले ४५० केजी परिमाणको ग्यास सिलिन्डर आयातको प्रक्रिया बढाएको छ । यसका लागि मापदण्ड बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल गुणस्तर तथा नाप तौल विभागको संयोजकत्वमा एउटा समिति...
काठमाडौँ । ट्रेड टावर कम्पनीले सोमवार देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ८१ करोड ५६...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।...
वीरगञ्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत...
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक यातायातको सहज पहुँच छैन । विशेषगरी हिमाली जिल्लाहरूमा सडकको पहुँच विस्तार हुन सकेको छैन । त्यसैले त्यस्ता जिल्लामा हवाई जहाज नै सहज यातायातको...
काठमाडौँ । सरकारले मासु निर्यात गर्न नीतिगत पहल गरिरहेको छ । जसअनुसार मासु प्रमाणीकरणका लागि मासु निर्यात गर्न चाहने व्यवसायीसँग छलफल भइरहेको पशुसेवा विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा....
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम...
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य...
काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको अर्थतन्त्र क्रमशः लयमा फर्कने संकेत देखिएको छ । गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको वित्तीय विवरण र आइतबार सार्वजनिक भएको भन्सार...