काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को अस्तित्व स्वीकार गरेको छ । आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाको तर्फबाट ऋतु सिंहले संयुक्त रूपमा विज्ञप्ति
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो । ...
मकवानपुर । कुलेखानीस्थित मत्स्य विकास केन्द्रले माछा पालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्षित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–४...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन...
काठमाडौँ । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा भएका छन् । शनिबार उनको कार्यकाल सकिने भएकाले शुक्रबार नै राष्ट्र बैंकमा औपचारिक बिदाइ गरियो । बिदाइअघि पत्रकार सम्मेलन गरेर गभर्नर अधिकारीले...
काठमाडौं । विश्व प्रसिद्ध अटो निर्माता टोयोटाले आफ्नो तेस्रो पूर्ण रूपमा इलेक्ट्रिक सवारीको रूपमा बीजेड३एक्स नामक नयाँ एसयूभी केही समयअघि चीनमा सार्वजनिक गरेको छ। यो मोडल चीनको GAC ग्रुप र...
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले “Refresh, Renew, and Refocus” भन्ने मूल नाराका साथ “CG इलेक्ट्रिक डिलर्स मिट २०८१” सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूप्रति सम्मान प्रकट गर्दै नवीनतम रणनीतिहरू प्रस्तुत गर्ने र...
काठमाडौँ । एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक पाउन सक्ने...
काठमाडौँ । आजदेखि नेपाल राष्ट्र बैङ्क नेतृत्वविहीन बनेको छ । शनिबारदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैङ्क नेतृत्वविहीन भएको हो । गभर्नरको कार्यकाल कायम रहेसम्म गभर्नरले आफ्नो अनुपस्थितिमा कामु गभर्नरको...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । जसअनुसार आइतबार छापावाल...
काठमाडौँ । व्यवसायी, उत्पादक, जनप्रतिनिधि र व्यापक रूपमा आम सर्वसाधारणले माग गरेपछि सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने घोषणा गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन,...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दै...
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो...
गत वर्षको विनियोजनभन्दा केवल २.१७ प्रतिशत मात्रै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ दिएको छ । स्रोतको हिसाबमा हेर्दा गत वर्षको भन्दा ठुलो बजेट तर्जुमा गर्ने अवस्थामा छैनौँ । स्रोतको प्राथमिकीकरण...
राष्ट्रिय योजना आयोगले बजेटको सीमा तोकेको छ । १८ खर्ब ६० अर्बको बजेटमा वृद्धि गरी १९ खर्ब ६० करोड सिलिङ तोकिएको छ । स्रोत सुनिश्चित हुने विषयमा शङ्का छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लागनीकर्तामाझ विश्वास बढाउन...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत् ट्रान्समिटर...
काठमाडौँ । दुग्ध संस्थान (डीडीसी) ले दूधको परिमाण र गुणस्तरमा बदमासी गरेको पाइएको छ । दूध तथा दूग्धजन्य वस्तुको परिमाण र गुणस्तरमा ठगी गरेको उजुरीका आधारमा कृषि तथा पशुपन्क्षी मन्त्रालयले...
काठमाडौँ । भारतले दिएको कोटाको गहुँ आयात गर्न व्यवसायीहरू अनिच्छुक देखिएका छन् । भारतले कोटामार्फत दिइएको दुई लाख मेट्रिक टन गहुँ आयात गर्न अनिच्छुक देखिएका हुन् । सरकारले भारतबाट पाएको...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५ औँ वार्षिक साधारणसभा तथा...
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई...
काठमाडौँ । निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेको छ । इफाप्काको ४७ औँ सम्मेलन चैत्र २५ गतेदेखि सिंगापुरमा हुँदैछ...
नेपालमा खेसरीलाई ठाउँ वा समुदाय विशेषका आधारमा ‘मटरा’ वा ‘लतरी’ पनि भन्ने गरिन्छ । यसको अंग्रेजी नाम Grasspea हो भने वैज्ञानिक नाम हो,Lathyrus sativus L। । यो कोसेबाली वा दलहनबाली...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ...
काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८२÷०८३) को बजेट दर्ज्यानी चिह्न, ओहदा र पहुँचको आधारमा नबनाउन अर्थ मन्त्रालयलाई सांसदहरूले सुझाव दिएका छन् । सांसदहरूले विगतका वर्षहरूमा ठुला नेता र पहुँचका आधारमा...
काठमाडौं । नेपाल मोबाइल वितरक संघ अध्यक्षमा रघु त्रिपाठी निर्वाचित भएका छन् । नगरकोटमा शुक्रबार सम्पन्न संघको तेस्रो महाधिवेशनले त्रिपाठीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघमा उनीसहित १५...
काठमाडौँ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको खाद्य स्याम्पल परीक्षणलाई मान्यता दिएको छ । योसँगै नेपालबाट भारतमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि नयाँ मापदण्ड जारी गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत भएसँगै शुक्रबार उक्त मापदण्ड जारी गरिएको हो । यसअघि राष्ट्र बैंकले...
काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबिच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्का र खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा दिगो...
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताएका छन् । शुक्रवार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन्...
काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले कर्पोरेट एक्सिलेन्सी अवार्ड प्राप्त गरेको छ। काठमाडौंमा आयोजित ISHWORIAL 17th Corporate Business Award 2025 कार्यक्रममा कम्पनीलाई सम्मान गरिएको हो। सिमेन्टले...
राँझा । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६...
भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । ...