४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर
आइतबार, २४ चैत २०८१, ११ : ३०

काठमाडौँ । एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ ।
साथै पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
एलजी नेपालका उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा