हेटौँडा । बागमती प्रदेश सरकारले आयोजना बैंकको कार्यान्वयन गर्ने गरी औपचारिक रूपमा सुभारम्भ गरेको छ । बुधबार एक समारोहबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको कार्यारम्भ गरेको हो...
काठमाडौँ । नेपालमा उखु किसान पलायन हुँदै गएका छन् । त्यसैको परिणामस्वरुप यो वर्ष उखु क्रसिङको लक्ष्य प्राप्त गर्न नसक्दै चिनी उद्योग बन्द भएका छन् । देशभर करिब १३...
काठमाडौँ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि नेपाल विद्युत् प्राधिकरणका बैंक खाता रोक्का हुन पुगेको छ । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी...
काठमाडौँ । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त...
काठमाडौँ । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । चैत २० गतेसम्म चल्ने...
काठमाडौं । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । रष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण...
काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस् बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सोलुसनसमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को...
काठमाडौं । अब गाडी फुल चार्ज हुने १० मिनेट पनि नलाग्ने भएको छ । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ । ...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज पनि १४.८८ अंकले घटेको छ । नेप्से परिसूचक आइतबार देखि निरन्तर रुपमा घटि रहेको छ । साताको चौथो कारोबारको दिन बुधवार नेप्से १४.८८...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार, लगानी व्यवस्थापन गर्नका...
काठमाडौँ । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । अर्थ मन्त्रालयका अनुसार चूडामणि चापागाईँ, नारद कुमार...
मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति...
काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै...
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन...
काठमाडौँ । नेपाल बैंकका तीन सञ्चालकको पदमा निर्वाचन नगराउन उच्च अदालत पाटन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार उच्चका कायममुकायम मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले बैंकका पूर्वसञ्चालक...
काठमाडौँ । पछिल्लो समय भारतमा नेपाली प्लाइउड निर्यात रोकिएको छ । भारतको गुणस्तर मान्यता प्राप्त प्रमाणपत्र ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) लिनुपर्ने भएपछि प्लाइउड निर्यात रोकिएको हो । यतिबेला...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा...
काठमाडौँ । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । कम्पनीले आइपपीओ निष्कासनका...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्राप्त भएकामध्ये ४८ वटा उजुरी छानबिनका लागि छनोट गरेको छ । विभिन्न समयमा प्राप्त भएका उजुरीमध्ये समितिले अध्ययन पछि छानबिन गर्नुपर्ने उजुरी ४८...
काठमाडौँ । चोरी पैठारी वा निकासीबाट भन्सारमा आएका सवारीसाधन भन्सार अधिकृतले मूल्य कायम गरी लिलाम वा बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा मंगलबार भएको भन्सार...
काठमाडौँ । कृषिमा उत्पादन कम, लागत बढी हुने भएकाले नेपालमा बाँझो जग्गा बढ्दै सांसदहरूले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका...
काठमाडौं । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो । चालु...
काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन थालेको छ । आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आएको हो । बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, ...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ । यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार...
काठमाडौँ । सार्वजनिक लेखा समितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्ने प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन यही चैत १५ गतेभित्र पारित गरेर सदन पठाउने...
काठमाडौँ । बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि दोस्रो खण्डको ठेक्का खुलेको छ । भक्तपुर सडक डिभिजन कार्यालयले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो । जसअनुसार डालाबेशीदेखी चारसयबेशीसम्मको साढे ८...
काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजन रहेको...
काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। यो भव्य कार्यक्रम सोमबारका दिन काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसबारे जानकारी गराएको हो । अभियानको मुख्य उद्देश्य...
दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको...
काठमाडौँ । शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा...
काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न...
सरकारले २०७२ सालमा २० वर्ष पुराना सार्वजनिक सवारीलाई अनिवार्य स्क्र्याप गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय ०७४ सालसम्म कार्यान्वयन गरिने भनिए पनि यातायात व्यवसायीले फलामको आयु नहुने र २०...
काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका...
काठमाडौँ । नेपालमा २०६० साल फागुन मसान्तसम्म ४ लाख १८ हजार ९१० सवारीसाधन दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०६०/६१ को फागुन मसान्तसम्म २६ हजार ३४५ (६.७ प्रतिशत) ले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिन लामो बिदामा बस्दै छन् । चैत २३ गतेदेखि कार्यकाल सकिन लागेका अधिकारी आजदेखि चैत १५ गतेसम्म बिदामा बस्न लागेका...