काठमाडौँ । ‘भन्सार विधेयक–२०८०’ मा २२५ पुराना भन्सार एजेन्टलाई एक पटक मौका दिने गरी हरेक दुई वर्षमा भन्सार एजेन्टको परीक्षा गर्ने व्यवस्था गरिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा यसबारे सहमति...
काठमाण्डौँ । ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३ करोड ७९ लाख...
काठमाडौँ । शुक्रबार बसेको लेखा समिति बैठकको एजेन्डा थियो– समितिमा प्राप्त उजुरीउपर छलफल सम्बन्धमा । हालसम्म उक्त समितिमा ११६ वटा उजुरी प्राप्त भएका छन् । त्यसमध्ये १०० वटा उजुरीको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा...
काठमाडौं । सिन्धु विकास बैंकको साधारणसभामा लफडा भएको छ । ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावको पक्ष र विपक्षमा मत बाझिँदा लफडा उत्पन्न भएको थियो । दुई पक्षबीच लफडा...
काठमाडौँ । चैत २ गतेदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि देशभरका औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन थालेको छ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुँदा नेपालका मुख्य औद्योगिक...
काठमाडौँ । खाद्य प्रविधि तथा नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको छ । विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि तथा...
काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ ।...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई...
काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइबीच भेटवार्ता भएको छ । मन्त्री भण्डारीको स्वकीय सचिवालयका अनुसार सो भेटवार्ताका क्रममा मन्त्री भण्डारीले...
काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था...
काठमाडौँ । सिमेन्टको मूल्य बढेपछि हौसिएका फलामे छड उद्योगीले पाँचौँ पटक मूल्य बढाउने तयारी गरेका छन् । निर्माण व्यवसायीका अनुसार उद्योगीले छडको मूल्य यसै सातामा मात्र तीन पटक बढाइसकेका छन्...
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा ४२ अर्ब रुपैयाँको अन्न भित्रिएको छ । भन्सार विभागका अनुसार चामल, धान, गहुँ, मकै लगायत अन्न भित्रिएका हुन् । चालु आबमा मकै...
काठमाडौँ । सन् २०१३ मा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा प्रमुख अर्थशास्त्री तथा निर्देशकको रूपमा कार्यरत रघुराम राजनलाई भारतीय रिजर्भ बैंक (आरबीआई) को गभर्नर नियुक्त...
भोजपुर । अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह भोजपुरका अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा...
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले औद्योगिक क्षेत्रमा हुन सक्ने विद्युत् कटौतीको विरोध गरेको छ । उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले एक विज्ञप्ति जारी गर्दै औद्योगिक करिडोरमा साँझ...
काठमाडौँ । विकास बैङ्कहरूको छाता संस्था डेभलपमेण्ट बैँकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसाेसिएसनको १९ औँ वार्षिक साधारण सभाले...
काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतबाट पारित भएको छ । सांसदहरूले राखेका संशोधनमाथि दफाबार छलफलपछि विधेयक बहुमतले पारित भएको हो । दफाबार...
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको...
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा ४२ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार ४२ अर्बको खाद्यान्नमध्ये १२ अर्बको चामल मात्रै आयात भएको...
काठमाडौँ । गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आज पनि घटेको छ । साताभर घटेको बजार परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । आज बजार परिसूचक १२.३८ अंकले घटेर २६६९.७६...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (९ महिना) मा १३ खर्ब ३७ अर्ब ७४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ११ खर्ब...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबिच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको जानकारी दिएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले रोजगार...
काठमाडौँ । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। ऊर्जा, जलस्रोत तथा...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार...
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको...
काठमाडौं । यो आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । ...
झापा । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तर्राष्ट्रिय...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेस...
हेटौँडा । बागमती प्रदेश सरकारले आयोजना बैंकको कार्यान्वयन गर्ने गरी औपचारिक रूपमा सुभारम्भ गरेको छ । बुधबार एक समारोहबिच प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले आयोजना बैंक व्यवस्थापन सूचना...
काठमाडौँ । नेपालमा उखु किसान पलायन हुँदै गएका छन् । त्यसैको परिणामस्वरुप यो वर्ष उखु क्रसिङको लक्ष्य प्राप्त गर्न नसक्दै चिनी उद्योग बन्द भएका छन् । देशभर करिब १३...