राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा 'टपअप र फोनपे डाइरेक्ट' गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसबारे जानकारी गराएको हो ।
अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु भएको बैंकले जनाएको छ।
अभियानमा सहभागी हुन ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार गर्नुपर्ने कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्ने बैंकले जनाएको छ ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकलाई नयाँ iPhone 16 उपहार जित्न सक्ने जनाइएको छ। चैत्र १ गतेदेखि सुरु भएको यो अभियान चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण