शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

नेपाली मह पुग्छ युरोप, अमेरिका

काठमाडौँ । नपाली मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ...