तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४...
काठमाडौं । नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिएर नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ । बैंकसँग गरिएको कारोबारको इतिहासको आधारमा बैंकले विश्वास गरेर दुई लाख रुपैयाँसम्म बिना धितो...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार यतिबेला नेपालमा सञ्चालित एउटा महत्त्वपूर्ण सहयोग परियोजना रोकिएको छ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत २००४ देखि विभिन्न देशलाई प्रदान...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षाले खासै केही नयाँ व्यवस्था गरेको छैन । राष्ट्र बैंकले पुरानै व्यवस्थालाई निरन्तरता दिएको...
काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु तीन अर्बको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । कार्यालयले आज सूचना जारी...
तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेकपा माओवादी केन्द्र नोक्सानमा गएको छ । तत्कालीन अवस्थामा सत्ताको नेतृत्व गरेको दलको आम्दानी भन्दा खर्च उच्च देखिएको हो । माओवादी केन्द्रको गत...
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको सात महिनामा ७ लाख २७ हजार ७४८ मेट्रिक टन खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म गरी सात महिनामा ७...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा आवेदन माग गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन माग...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार...
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीचको टसलका कारण ६ सय मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रक्रियामा असर परेको छ । नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक २६...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक...
चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सङ्घको दुई दिन चलेको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु...
काठमाडौँ । नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी पूरा भएको छ । यही फागुन १५, १६ र १७ गते खोटाङको दिक्तेलमा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी पूरा भएको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षामार्फत गरेका नीतिगत व्यवस्थालाई बैंकर्सले अपेक्षित र स्वाभाविक भएको बताएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राष्ट्र बैंकले मंगलबार गरेको...
काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउँदै छ । यस रियलमी सि ६३ मा ६.७४ को एचडि प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । ...
काठमाडौँ । अब लघुवित्त संस्थाको ब्याजदर पनि आधार दरसँग आबद्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै लघुवित्त संस्थालाई आगामी जेठदेखि ब्याजदरलाई आधार दरसँग आबद्ध...
काठमाडौँ । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिएको ऋणबापत राख्नुपर्ने प्रोभिजनिङ घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो प्रोभिजनिङ १ प्रतिशतमा...
काठमाडौँ । विद्युतीय सवारी किन्न अब कम मात्रै ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो सवारी साधन किन्दा दिइने ऋणको लोन टू भ्यालु...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गैरबैंकिङ वित्तीय संस्थालाई समेत सम्पत्ति शुद्धीकरणको दायरामा ल्याएको छ । बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा हायर पर्चेजको कारोबार गर्ने...
काठमाडौँ । बीपी राजमार्ग पुनर्निर्माणमा जापानले सहयोग गर्न चासो देखाएता पनि अनिर्णीत बनेको छ । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानी सहयोग नियोग (जाइका) सँग मंगलबार भौतिक पूर्वाधार तथा...
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमझ शपथ लिएका हुन्...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो । आज बजारमा ९...
काठमाडौँ । सरकारले पुलको मर्मत र सुधारका लागि विश्व बैंकसँग झन्डै २० अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास...
काठमाडौँ । निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्ने बाटो खुला भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भई सोही...
ललितपुर । इसेवाले दसैँ, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ । जसअनुसार बम्पर...
काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता...
काठमाडौँ । काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ...
काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो...
काठमाडौँ । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट गर्दैछ। मंगलबार केन्द्रीय बैंकले उक्त परिमाणको २१ दिन अवधिको निक्षेप बोलकबोल प्रक्रियाको माध्यमबाट संकलन गर्न लागेको जनाएको छ...
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गरी आजै सार्वजनिक गर्नेगरी तयारी गरिएको हो । यसका...