काठमाडौँ । बुधबारको सेयर बजार सामान्य अंकले बढ्यो । आज कारोबार भएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ । आज उच्च अंकले मूल्य बढेका कम्पनीको सूचीमा विकास बैंकहरूको बाहुल्यता रह्यो । बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक,
काठमाडौँ । मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ । ...
काठमाडौँ । बरुण विभरेज नेपाल प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को आय विवरणअनुसार विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको...
काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने भएको छ । सिनामंगल डिपोका प्रमुख यादवले २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने बताए । जसका...
काठमाडौ । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महिनामा भारततर्फ १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले...
काठमाडौँ । गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०।१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड...
धनगढी । कैलालीको कैलारी गाउँपालिका–८ लौसाका स्थानीय दुःखीराम कठरियाले भारतको उत्तर प्रदेशस्थित बेलरायाबाट २ बोरा रासायनिक मल ल्याएर गहुँ छरे । पूर्ववडाध्यक्ष समेत रहेका कठरियाले गहुँ बालीको लागि चाहिने...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको...
काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारवाट नेपाल...
काठमाडौँ । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । ...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो । ...
मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न ६ वटा आयोजनालाई ‘प्रदेशको गौरवको आयोजना’का रूपमा अघि बढाएको छ । विकास निर्माण सम्बन्धी दूरदर्शिताको अभावमा ती आयोजनाको कार्यान्वयन पक्ष अत्यन्त कमजोर देखिएको छ...
पर्वत । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको...
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोग ऐन, २०७४ को प्रावधान मिचेर डेडिकेटेड तथा ट्रंक लाइनमा चलिरहेको विवाद समाधान गर्न नयाँ समिति गठन गरेको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
काठमाडौँ । अर्घाखाँची सिमेन्ट उद्योगका सबै सञ्चालकले पाल्पा जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । अर्घाखाँची सिमेन्टलाई चुनढुङ्गा आपूर्ति गर्ने सिद्धार्थ मिनिरल्सले वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोपमा कार्तिक २९ गते...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको एउटा मुख्य सहुलियतमध्येको एक थियो, निर्माण व्यवसायीको ऋणको साँवाब्याजको म्याद थप गर्ने विषय । नीतिको बुँदा नम्बर ७९...
काठमाडौँ । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद...
काठमाडौँ । धादिङको धार्केस्थित धर्मकाटालाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको छ । देशको राजधानी काठमाडौँ भित्रिने ट्रक तथा कन्टेनरको भार मापन गर्ने उक्त धर्मकाटालाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको हो । ...
काठमाडौँ । तलब तथा ज्याला सूचकांक निर्माणको आधारवर्ष परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०६१/६२ लाई आधार मान्दै आएको आधार वर्ष अद्यावधिक गरी आव २०८०/८१ कायम...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दर्शन सहकारीका कम्प्युटर र कागजातहरू नियन्त्रणमा लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको उक्त कार्यालयले मंगलबार काठमाडौँको कीर्तिपुरस्थित सहकारीको केन्द्रीय कार्यालयबाट ८ सेट...
काठमाडौँ । असोज महिनामा भएको मूल्यवृद्धि आकासिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर एकै महिना बढेर ४.८२ प्रतिशत पुगेको हो । भदौसम्म...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य...
काठमाडौँ । देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ...
काठमाडौँ । नेपाली कफीको मूल्य दश वर्षमा २० देखि १४७ रुपैयाँले वृद्धि भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार दश वर्ष (२०७२ देखि २०८१) मा प्रतिकिलो कफीको...
काठमाडौँ। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७।३३ रुपैयाँ रहेको छ । प्याज ७१...
काठमाडौँ । सरकारले २०८० को दसैँअघि ल्याउनुपर्ने अनुदानको चिनी अझैसम्म पनि ल्याउन सकेको छैन । गत वर्ष भारतले दिएको कोटाबापतको बाँकी करिब ८ हजार मेट्रिक टन चिनी सरकारले गएको दसैँअघि...
काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी परेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको...
काठमाडौं । गएको कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो...
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको छ । चेम्बरले सोमबार राजश्व नीति र कर प्रणालीबारे अन्तरक्रिया कार्यक्रम गर्दै कर प्रणालीलाई लगानीमैत्री बनाउन जोड दिएको...
सौराहा । चितवनको पर्यटकीय रत्ननगर वडा नं. ८ सौराहाको बाघमारास्थित चर्चित होटल जङ्गल क्राउन प्रालि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रूपमा परिचित होटल जङ्गल क्राउन...
काठमाडौँ । चौधरी ग्रुपले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो राजस्व चौधरी ग्रुप अन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरूले तिरेका हुन् । ...
काठमाडौँ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपर...