सबैभन्दा बढी आयकर दाखिला गर्ने बरुण विभरेज सम्मानित
बुधबार, ०५ मङ्सिर २०८१, १५ : ०३
काठमाडौँ । बरुण विभरेज नेपाल प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को आय विवरणअनुसार विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै कम्पनी राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा सम्मानित भएको हो ।
कम्पनीलाई प्रदान गरिएको सम्मान पत्रमा भविष्यमा अझ थप योगदानको अपेक्षासहित बधाई ज्ञापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण