काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक ‘सार्वभौम क्रेडिट रेटिङ’ सम्पन्न भएको छ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङले गरेको रेटिङसम्बन्धी रिपोर्ट बिहीबार सार्वजनिक गरेको हो । यस अनुसार नेपाललाई ‘डबल–बी माइनस’ रेटिङ प्रदान गरिएको छ
काठमाडौँ । चार महिनामा नेपालले पौने ६ खर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिकसम्म नेपालले १४२ मुलुकसँग ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार...
काठमाडौँ । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग...
काठमाडौँ । नेपालीका बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो । नेपालको...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माण गर्ने भएको छ । त्यसका लागि बैंकले भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार...
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्ताहरूमा उत्साह सिर्जना गरेको बताएको छ । शुक्रवार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको...
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया...
काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन्...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८.७५ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । ...
काठमाडौँ । नेपाली नागरिकले विदेशमा गएर पसिना बगाउँदा नेपाल राष्ट्र बैंक ‘मालामाल’ बन्दै गएको छ । पछिल्लो समयमा बढ्दै गएको रेमिट्यान्ससँगै बढेको विदेशी विनियम सञ्चितिका कारण राष्ट्र बैंकले विदेशी बजारमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ओमानको मुद्रा नेपालमा खरिदबिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको हो । विदेशी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क,...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि अधिकतम ५...
काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी...
काठमाडौँ । आईपीओको पाइपलाइनमा ४२ वटा कम्पनी थपिएका छन् । नेपाल धितापत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि सो बराबरको संख्यामा कम्पनीहरूले आवेदन दिएका हुन् । यसअघि २०८० फागुन...
काठमाडौँ । पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ । अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो ।...
काठमाडौँ । ओमानी रियाल (ओएमआर) परिवर्त्य विदेशी मुद्राको रूपमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले उक्त मुद्राको कारोबार तथा विनिमय गर्न पाउने गरी सूचीकृत गरेको हो । नेपालको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । बिहीबारदेखि लागू हुनेगरी उनी अनिवार्य अवकाशमा गएका हुन् । नेपाल राष्ट्र बैङ्कमा तीस वर्षे सेवा अवधि...
राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजना कार्यान्वयन गरिरहेको छ । यसका लागि मध्यमकालीन खर्च संरचनादेखि वार्षिक बजेट निर्माणसम्ममा आयोगको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । त्यसबाहेक राष्ट्रिय गौरवका आयोजनाको...
काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ । एयरलाइन्सले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार छुट...
काठमाडौँ । मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबिच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार तीन वटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ । सहरी...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो...
काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको...
काठमाडौँ । विश्व बैंक र नेपाल सरकारको संयुक्त पहलमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रमको पहिलो खण्ड कार्यान्वयन सुरु भएको छ । आजबाट सुरु भएको कार्यक्रमको लागत १७...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा...
काठमाडौँ । सरकारले नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा...
काठमाडौँ । सरकारले चाडपर्व लक्षित बजार अनुगमनबाट ५५ लाख जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजमा गरेको बजार चाडपर्वलक्षित बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय...
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ। यो...
काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । योसँगै सुन प्रतितोला १ लाख ६४...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायतका विदेशी मुद्राको मूल्य...
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक)मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा वायुसेवा...
काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत...
काठमाडौँ । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभि आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको जनाइएको छ । सबै ड्राइभिङ तथा सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने...
काठमाडौँ । एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार...
सुर्खेत । कर्णाली प्रदेश सरकारको विकास बजेट कार्यान्वयनको अवस्था कछुवा गतिमा छ । चालु आर्थिक वर्षको चार महिना बित्दा पनि पुँजीगत बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन नसकेको हो । ...