शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

निर्धारित समयभित्र पर्यटन बोर्डको बजेट आएन, कसको कमजोरी ?

काठमाडौँ । नेपाल पर्यटन बोर्डले निर्धारित समय (साउन २५ गते)भित्र चालु आर्थिक वर्षको बजेट ल्याउन सकेन । बोर्डले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धनात्मक तथा प्रचारात्मक (मार्केटिङ) कार्यक्रम, भौतिक पूर्वाधार विकास लगायत प्रशासनिक खर्चका लागि