काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो राजीनामाका बारेमा चलिरहेका चर्चा र हल्लाहरूलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकले आयोजना...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर...
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई...
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाएको हो ।
काठमाडौँ । पश्चिम एसियामा चुलिएको भू–राजनीतिक तनावको बाछिटा नेपालको कृषि क्षेत्रमा पनि देखिन थालेको छ । कृषि विज्ञ तथा अर्थशास्त्रीहरूका अनुसार यो द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलालाई नै खलबल्याउन थालेको छ...
काठमाडौँ । काठमाडौँमा सम्पन्न ‘Mega Sales & Exchange Carnival’को सफलतापछि नेपालका लागि आयोन र एक्सपेंग विद्युतीय सवारी साधनको आधिकारिक बिक्रेता सिजी मोटर्सले पोखरामा ‘Mega Sales & Exchange Camp’ आयोजना गरेको...
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । अटोमोबाइल क्षेत्र पनि झन्डै दुई तिहाइ मतको जनादेश पाएको सरकारसँग निकै आशावादी देखिन्छ । नयाँ सरकारसँग अटोमोबाइल...
काठमाडौँ । कान्तिपुर म्याक्स टेलिभिजनले ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) को प्रत्यक्ष प्रसारण गर्ने भएको छ। लगातार दोस्रो वर्ष आईपीएलको प्रत्यक्ष प्रसारण गर्न लागेको कान्तिपुर म्याक्सले शनिबारदेखि सुरु हुने यस प्रतियोगिताको...
काठमाडौं । नेपालमा व्यवसायको राम्रो वातावरण छैन भन्ने कुरा त हामीले देख्दै र भोग्दै आएकै विषय हो । व्यवसायिक प्रतिस्पर्धा र ग्राहक सेवामा ध्यान दिनुभन्दा कानूनी प्रक्रिया र कम्प्लायन्समा धेरै...
काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले सन् २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “ग्लोबल मनी विक २०२६” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू...
काठमाडौँ । गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई...
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र...
पोखरा । ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) को पोखराका लागि आधिकारिक डिलर इलिट मोटर्स प्रा. लि. ले पोखराको लेकसाइडमा जारी WADA अटो शो २०२६ मार्फत बहुप्रतिक्षित Jaecoo J6T आधिकारिक...
काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्यान्वयन कार्य योजना तयार गरेको छ । यो कार्ययोजनालाई मन्त्रिपरिषद्ले २०८२ फागुनमा स्वीकृत समेत गरिसकेको छ...
काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्ष (२०८३/०८४) कालागि बजेटको सिलिङ १८ खर्ब ९० अर्बको दिएको छ । समितिले उक्त सिलिङ दिएसँगै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट...
काठमाडौँ । देशमा बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरु भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए । जनप्रतिनिधि...
काठमाडाैँ । एसिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एसियाको हिस्सा...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीव्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन...
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई-भिटारा’ को बुकिङ खुला गरेको छ। बुधबार पोखरामा आयोजित वाडा अटो शोका अवसरमा...
काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका १०७७ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । बुधवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो...
काठमाडौँ । १२ लाख स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गरिसक्नु पर्ने सम्झौताको म्याद अब एक महिनामात्र बाँकी छ । ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
काठमाडौं । निर्वाचनको म्यान्डे अनुसार देशमा नयाँ सरकार बन्ने तयारी चलिरहेको छ । करिब दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको गृहकार्यमा छ । यसैबेला पश्चिम एसियामा बढेको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
काठमाडौँ । एसियाली बजारमा बुधबार बिहानै कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको अभिव्यक्ति दिएसँगै तेलको मूल्य ह्वात्तै घटेको हो।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ । युरोपियन युरो, युके...
काठमाडौँ । सुरेन्द्र भण्डारी नेपालको सहकारी अभियानका एक चर्चित र प्रभावशाली व्यक्ति हुन् । लालीगुराँस सहकारी संस्थामार्फत झन्डै २६ वर्षदेखि सहकारी क्षेत्रमा सक्रिय रहेका उनी आबद्ध संस्था विगत दुई वर्षदेखि समस्याग्रस्त...
विराटनगर । यसैपनि संकटमा रहेको कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु संक्रमणले थप समस्यामा परेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ वटा पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भइसकेको छ...
काठमाडौँ । सोह्रौँ योजनामा उल्लेखित रणनीति, नीति र कार्यक्रमलाई स्पष्ट जिम्मेवारी, समयसीमा र नतिजासँग जोड्दै कार्यान्वयनलाई नतिजामुखी बनाउने उद्देश्यसहित सरकारले ‘सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६)’ सार्वजनिक गरेको छ...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा र अभावको हल्लाबिच नेपाली बजारमा सवारी साधन सञ्चालनमा जोरबिजोर लगाउने चर्चा चल्न थालेको छ । यतिबेला यो चर्चा सामाजिक सञ्जालदेखि मिडियासम्ममा यो विषयले...
मकवानपुर । पश्चिम एसियामा बढ्दो तनावको प्रभाव विश्वव्यापी रूपमा पर्न थालेको छ । नेपालकै ठुलो औद्योगिक क्षेत्रका रूपमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा पनि पश्चिम एसिया युद्धको प्रभाव देखिएको छ । युद्धभूमिबाट...
काठमाडौँ । एनएमबि बैंकले 'ग्लोबल मनी विक २०२६' को अवसर पारेर देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना...
काठमाडौं । मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक...
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेनमार्क र दक्षिण कोरियामा पनि अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ। टेलिकमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यी दुई देशमा यो...
विराटनगर । पश्चिम एसियामा चुलिँदो भू–राजनीतिक तनाव र त्यसले निम्त्याएको सम्भावित इन्धन सङ्कटको परकम्प नेपाली भान्सासम्म पुगेको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको हमला र त्यसपछि महत्त्वपूर्ण...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ। राष्ट्रिय योजना आयोगका अनुसार...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ७ वटै प्रदेशमा सप्ताहव्यापी रूपमा सञ्चालन गरेको ग्लोबल मनी विक २०२६ भव्य रूपमा सम्पन्न गरेको छ। चैत २ गतेदेखि ८ गतेसम्म 'स्मार्ट मनी...
काठमाडौँ । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको संयोजनमा साताव्यापी ग्लोबल मनी विक २०२६ विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्दै मनाएको छ। चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको यस अभियान अन्तर्गत बैंकले देशभरका...