अपडेट
नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि
मङ्गलबार, १९ फागुन २०८२, १५ : ४८
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा हरियाली छाएको छ । यसदिन नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ ।
यस्तै यस दिन ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली देखिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण