बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

सुपर स्नो मूनः पृथ्वीको ४९ हजार किलोमिटर नजिक आयो चन्द्रमाः १४ प्रतिशत ठूलो, ३० प्रतिशत बढी चम्किलो देखियो

मंगलबार राती चन्द्रमा पृथ्वीको ४९ हजार चार सय दुई किलोमिटर नजिक आयो । खगोलीय भाषामा यसलाई सुपर स्नो मून भनिन्छ । यसलाई अमेरिकामा हंगर मून पनि भनिन्छ । यो खगोलीय घटनाको क्रममा चन्द्रमा  पृथ्वीको