बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

४ क्यामरा, उत्कृष्ट डिजाइनसहित लञ्च भयो टिकटक कम्पनीको पहिलो स्मार्टफोन, कति छ मूल्य ?

टिकटकको पेरेन्ट कम्पनी बाइटडान्स (Bytedance) ले स्मार्टफोन बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोनसहित कदम राखेको छ । कम्पनीले चीनमा आफ्नो पहिलो स्मार्टफोन स्मार्टिसन जिआंगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) सार्वजनिक गरेको छ । फोनका प्रोसेसर र