बुटवल । लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा विकास योजना सञ्चालन गर्न घुमाउरो ढङ्गबाट बजेट उपलब्ध गराउने अभ्यासलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने तयारी गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्यहरूले हरेक वर्ष आफ्नो
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र...
पोखरा ।गण्डकी प्रदेश सरकारले बाँझो जमिनको उपयोग र युवा पलायन रोक्न गाउँ फर्केर खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । रिटर्न टु भिलेज अभियान मार्फत वैदेशिक रोजगारी वा सहरबाट फर्केका...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जे बोल्छ, त्यही व्यवहारमा उतार्ने दाबी गरेका छन् । मंगलबारकाे प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको...
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मंगलबार साँझ ६ बजे बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम...
विराटनगर । कोशी प्रदेश सरकारका उपसचिवहरूले सङ्घीय सरकारले प्रदेशमा सचिव पठाएको विषयमा गम्भीर आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनीहरूले पर्यटन, वन तथा वातावरण...
काठमाडौँ । विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ । मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दल नेताबाट हटाउन हस्ताक्षर गरेकी नेपाली कांग्रेसकी सांसद डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएकी छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै महराले मुख्यमन्त्री शाहविरुद्धको...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद सङ्कटमा परेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले उनलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि पद सङ्कटमा परेको हो।...
बुटवल । पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अवरोध गरेको विषय अहिले परराष्ट्र मन्त्रालयसम्म पुगेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जिल्ला...
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित जिरो माइलमा रहेको फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उच्च अदालत जनकपुरले बजार खाली गराउन आदेश दिएपछि उपमहानगरपालिकाको सहयोगमा संरचनाहरू...
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित जङ्गल र भिरको बाटोमा हराएका एक विदेशी नागरिकलाई प्रहरीले सकुशल फेला पारेर उद्धार गरेको छ। पिके पिक घुमेर जिरीका लागि पैदल हिँडेका जर्मनीका २१ वर्षीय नागरिक एलियास...
सुर्खेत । रुकुम पश्चिममा १० केजी अफिमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका—३, कैनका अन्दाजी २८ वर्षीय खड्क पुन, सोही ठाउँका ३० वर्षीय बृहस्पति पुन...
धनगढी । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ल्याएको बजेटमा दार्चुलाको तिङ्कर सडकलाई ‘विशेष प्राथमिकता’ मा राखिएको भने पनि बजेटको आकार भने त्यसअनुसारको नहुँदा स्थानीयबासी खिन्न भएका छन्...
सुर्खेत । कपडा व्यापारको आवरणमा अवैध वित्तीय धन्दा चलाइरहेका वीरेन्द्रनगरका व्यापारी ६३ वर्षीय श्यामसुन्दर अग्रवाल (बालाजी)बाट झण्डै ३ करोड रकम बराबरको सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले...
पाेखरा । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३–०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम...
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र...
हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभा बैठकमा तीव्र विरोध भएको छ । प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियामा नीतिगत सुधार गर्ने भएको छ। प्रदेश सरकारले साना र टुक्रिएका योजनालाई जोडेर बजेट विनियोजन गर्ने विद्यमान बेथिति अन्त्य...
मकवानपुर । नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो सीमासम्बन्धी अभिव्यक्तिले आम नेपालीको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको बताएका छन् । उनले ‘नेपालले भारतको सीमा मिचेको छ’...
मकवानपुर । बागमती प्रदेश सभा सदस्य सुस्पा भुजेलले प्रधानमन्त्री बालेन्द्र शाहले मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छिन्। उनले सीमा विवादबारे आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको भन्दै मार्ग...
हेटौँडा । नेकपा बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको बारेमा दिएको अभिव्यक्तिप्रति...
पोखरा । पोखरा–मुग्लीन राजमार्ग स्तरोन्नती अन्तर्गत पृथ्वीचोकस्थित सेती नदीमा पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । २०७९ साउन २६ गते सम्झौता भएको पुल ३ वर्षमा सक्ने लक्ष्य थियो । नेपालकै...
हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन् । उनले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको नेपाल–भारत सीमाका...
हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्रीले वर्तमान राजनीतिक नेतृत्व र तिनको कार्यशैली सही नभएको बताएका छन् । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा...
जनकपुरधाम। सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति आन्दोलित भएको छ। समितिले सोमबार मधेस प्रदेश...
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्म चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाबु–छोराको मृत्यु भएको छ। रा.४ प.३३९० नम्बरको मोटरसाइकल र रा.१ ख.२१९२ नम्बरको टिपर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई...
धनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। तर, परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण...
सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सोमबार दिउँसो १२ बजेपछि दैलेखको भैरवी गाउँपालिकाको कालगौँडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष...
बाँके । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ । विद्यार्थी सङ्ख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ स्थित भानुदय प्रावि र...
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । अधिवेशनअन्तर्गत...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। पूर्वानुमानअनुसार आज देशभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी...
धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार...
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेशसभामा विस्तृत छलफल सुरु हुँदैछ। प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ बजे...
मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा...
जनकपुरधाम । ‘जे भै दिल्ली ले लेवै झिल्ली तोही खै गे। जे बै गेरूका लेवै लेडका तोही खेलैय गे।।’ बिहानको मधुरो उज्यालोसँगै यो लोकगीत गुनगुनाउँदै श्रद्धालुहरू गेरुका नदीतर्फ लम्किरहेका छन्। कसैको हातमा फूल...
धनुषा । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्। महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा...
कैलाली । एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमुनाका रूपमा स्थापित भएको छ । करिब चार दशकअघि सुरु भएको...
मकवानपुर । बागमती प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा चितवनले ५४ रनको जित निकालेको छ । हेटौँडाको गौरिटार क्रिकेट मैदानमा आइतबार भएकाे उद्घाटन खेलमा मकवानपुर चितवनसँग ५४ रनले पराजित भएको हो ।...
सुर्खेत । ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलन ज्योति फाउन्डेशनको आयोजना...