कैलाली । एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमुनाका रूपमा स्थापित भएको छ । करिब चार दशकअघि सुरु भएको सामुदायिक वन कार्यक्रमले वन संरक्षणमा
मकवानपुर । बागमती प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा चितवनले ५४ रनको जित निकालेको छ । हेटौँडाको गौरिटार क्रिकेट मैदानमा आइतबार भएकाे उद्घाटन खेलमा मकवानपुर चितवनसँग ५४ रनले पराजित भएको हो ।...
सुर्खेत । ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलन ज्योति फाउन्डेशनको आयोजना...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री बानियाँले क्रिकेट मैदानको उद्घाटन गरेका हुन् । बागमती प्रदेश...
पोखरा । राइड सेयरिङ सम्बन्धी कानुनमा सङ्घ सरकार र गण्डकी प्रदेश सरकार आमने–सामने भएका छन् । यसअघि नै प्रदेश सरकारले नियमावली जारी गरेकोमा सङ्घ सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को...
मकवानपुर । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरुको भाडा तोकेको छ । दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकिएको हो । प्रदेश सरकारले राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट...
विराटनगर । कोशी प्रदेशसभामा जेठ १२ गतेदेखि जारी अवरोध दलहरूबिचको सहमतिसँगै अन्त्य भएको छ । प्रदेशसभाको बैठक बस्नु अगाडि आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबिच...
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर रानाभाट रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका...
पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ । महानगरपालिकाले आफ्नो...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको निर्णायक उपस्थिति हुनुपर्ने बताएकी छिन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली छोरी सम्मेलन’ कार्यक्रममा बोल्दै...
सुर्खेत । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा अझै पनि ३३ प्रतिशत महिला साक्षर बन्न नसकेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’लाई सम्बोधन गर्दै उनले अझै पनि...
मनाङ । नेपालको हिमाली जिल्ला मनाङमा नयाँ अस्पताल भवनको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश अन्तर्गतको मनाङ जिल्लास्थित नासो गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको उक्त अस्पताल भवनको...
धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार साँझ करिब ६ः५० बजे...
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक...
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
धनगढी । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको सङ्घीय बजेटमा सुदूरपश्चिम प्रदेशका पुराना र अधुरा आयोजनाहरूलाई पुनः समेटेको छ । अर्थमन्त्रीले बजेट भाषणमार्फत यस प्रदेशका शिक्षा, स्वास्थ्य, पर्यटन...
विराटनगर । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले शिथिल बनेको निजी क्षेत्रको मनोबल उकास्ने प्रयास गरेको भन्दै कोशी प्रदेशका उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषगरी औद्योगिक कच्चा पदार्थ र...
पोखरा। सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटले गण्डकी प्रदेश खासै उत्साही छैन । जलविद्युत र केही पर्यटनमा प्राथमिकता दिइएपनि अरू क्षेत्र छुटाइएको छ । सङ्घीय सरकारले...
विराटनगर । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटप्रति कोशी प्रदेश सरकारले असन्तुष्टि व्यक्त गरेको छ। कोशी प्रदेशका आर्थिक...
सुर्खेत । केन्द्र सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन्। २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेटमा कर्णाली प्रदेश विगतजस्तै सम्बोधनमा...
धनगढी । कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहिहत चार विधामा अध्यापन सुरु गरिने भएको छ। शुक्रबार सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम...
पोखरा । सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे पनि आगामी आर्थिक वर्ष २०८३८४ को बजेटले भने उपेक्षा गरेको छ । पर्यटन मन्त्री खड्गबहादुर (गनेस) पौडेल पोखराकै प्रतिनिधित्व हुन् । तर,...
धनगढी । कैलालीको धनगढीमा रहेको फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाइने भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै दुई...
बुटवल । सरकारले रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र...
पोखरा । सरकारले गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै ठुला जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ काे बजेटमार्फत सरकारले गण्डकी क्षेत्रलाई ऊर्जाको हब बनाउने योजना अघि सारेको हो...
विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोशी प्रदेशको पूर्वाधार, ऊर्जा, र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् । बजेटमा कोशी करिडोर निर्माणदेखि ठुला...
पोखरा । सरकारले मुलुकको अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने सिद्धार्थ र पृथ्वी राजमार्गको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यी दुई...
मकवानपुर । सरकारले हेटौँडामा २५ मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट स्थापना गर्ने भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षकाे २०८३/८४को बजेट भाषण मार्फत ग्रिन हाइड्रोजनको व्यवसायीक उत्पादनको सुरु गर्ने...
मकवानपुर । सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा नारायणगढ सडक खण्डको स्तरोन्नति कार्य सुरु गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषण मार्फत हेटौँडा नारायणगढ सडक खण्डको ४ लेन सडक...
काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न नारा समेटेको छ । प्रदेशको समृद्धिका लागि तय गरिएका योजनालाई विभिन्न २० नारामार्फत सजाइएको छ । शुक्रबार प्रदेश...
जनकपुर । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौँ । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा पनि ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरू तथा सभा सदस्यहरूको सहभागितामा गणतन्त्र दिवस मनाइएको हो । तस्बिर:...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण...
हेटाैँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बागमती...
बुटवल । आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि सरसफाइ, दीप प्रज्वलन, मूल समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरी दिवस मनाइएको...
हेटौँडा । बागमती प्रदेश सरकारले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विधागत रूपमा ४ पत्रकारलाई पुरस्कृत गरेको हो । दिवसको अवसरमा आयोजित एक कार्यक्रममा खोज...
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए । नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र गणतन्त्रको औचित्य स्थापित हुने बताएका छन्। शुक्रबार गणतन्त्र दिवसको अवसरमा...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक...