शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान

काठमाडौँ । तराई–मधेस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरू कमजोर हुँदै गएपछि विभिन्न दलमा आबद्ध मधेसी युवाहरू सङ्गठित भई ‘हुँकार मधेस’ अभियान सुरु गरेका छन्।  मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी,