बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कोभ्याक्सबाट २२ लाख मात्रा खोप पाउने, फेब्रुअरी अन्तिमबाट वितरण

नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक