शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

विकास निर्माणमा भारतीय पक्षको अवरोध

कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ। भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध