शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

नेपाल–चीन संयुक्त सैन्य अभ्यास, चिनीयाँ सेना काठमाडौँमा

नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।  यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति  सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन्