शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक : आवासीय क्षेत्रमा मात्र घर

सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवद्र्धनको उद्देश्यले भू–उपयोग विधेयक संघीय संसद्मा पेश गरेको छ ।  काठमाडौँ उपत्यका, तराई–मधेस तथा पहाडी इलाकाका समथर