ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी
बुधबार, ०४ भदौ २०७६, ०६ : ५२
मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभावपार्ने ठूला पूर्वाधार आयोजनाहरुको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन९डीपीआर० बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ ।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत्, कर्णाली–चिसापानी जलविद्युत् र पश्चेश्वर वहुउद्देश्यीय आयोजनामध्ये केही डिपीआर निर्माणमा ढिलाइ भएर त केही निर्माणको मोडालिटी तयार नगरिएर अगाडि बढ्न सकेका छैनन् ।
यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण