शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ। जिल्लाका सातवटै स्थानीय तहमा