मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरी, सैन्यवृत्तमा हलचल

 वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक