शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश

मटिहानी आगलागी पीडितहरूको गुनासो : चार रात भो सुत्नै पाएका छैनौँ

  अली असगर देवान महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका आगलागी पीडितहरूको बिचल्ली भएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि उनीहरू चार रातदेखि बाहिरै छन् ।   अत्यधिक गर्मीले समेत उनीहरूलाई सताएको छ ...