डेंगुबाट मृत्यु
बुधबार, २५ भदौ २०७६, ०६ : ४१
डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण