ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भए भाइरल
बुधबार, २५ भदौ २०७६, १० : ५५
ऐश्वर्या रायका थुप्रै पुराना फोटो आजकाल सोसल मिडियामा चर्चित छन् । हालै ऐश्वर्याका गर्भावस्थाका केही तस्बिर चर्चाको केन्द्रमा छन् ।
तस्बिरमा ऐश्वर्या राय बच्चनसँग अभिषेक बच्चन देखिएका छन् । दुबैले सन् २००७ मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुका छोरी आराध्याको जन्म भयो ।
बेबी सावरमा ऐश्वर्या र अभिषेक दुबै ओलिभ ग्रीन कलर कोडमा देखिएका छन् । पारम्परिक गेटअपमा ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् ।
ऐश्वर्याको बेबी सावरमा उनलाई उनकी आमा वृन्दा रायलगायत बच्चन परिवारका सदस्यले पनि आशिर्वाद दिइरहेको देख्न सकिन्छ ।
फोटो: Instagram@aishwaryaraibachchan_bollygang
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण